आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भु–भागमा हुस्सु कुहिरो लागि रहेको जनाएको छ। देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका...