देशका केहि भागमा हल्का हिमपात र वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशका केहि भागमा हल्का हिमपात र वर्षाको सम्भावना


२१ पुस २०७८, बुधबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भ–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस