देशका पहाडी भू–भागहरूमा आंशिक बदली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशका पहाडी भू–भागहरूमा आंशिक बदली


२ माघ २०७८, आइतबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

साथै तराईका केही स्थानहरूमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार (आज) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस