स्वास्थ्य र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन योगेश भट्टराईको माग
काठमाडौँ । नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले...