पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस