२४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस