‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’
कर्णाली । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सम्पन्न वर्ग आकर्षित हुने गरी अस्पतालको विकास गर्ने बताएका छन् । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म सेवाग्राहीले...