२४ घण्टामा १,७६० जनामा संक्रमण, १,२२० जना संक्रमणमुक्त « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

२४ घण्टामा १,७६० जनामा संक्रमण, १,२२० जना संक्रमणमुक्त


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,७६० जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरि १,७६० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस