अस्ट्रेलियामा कोभिड–१९ बाट २४ घण्टामा ७४ जनाको मृत्यु
सिडनी । अस्ट्रेलियामा कोभिड १९ बाट २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घण्टामा ७४ जनाको ज्यान गएको बताइएको...