पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि , ४३५ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि , ४३५ जना सङ्क्रमणमुक्त


२ माघ २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस