काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस