शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित
काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र...