तालिबानद्वारा मार्च २२ देखि छात्राहरूलाई विद्यालय जान अनुमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तालिबानद्वारा मार्च २२ देखि छात्राहरूलाई विद्यालय जान अनुमति


७ चैत्र २०७८, सोमबार


School

काबुल । तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ।

यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ।

ह्युमन राइट्स वाच (HRW) का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ।

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुल्चने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो ।

अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन् । विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ पुनस् खोलिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस