‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट (सूचीसहित)


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट गरिएको छ ।

शिक्षा मन्त्रालयले देशभरका स्थानीय तहमार्फत सामुदायिक विद्यालयसँग प्रस्ताव मागेकोमा यही चैत ८ को निर्देशक समितिको बैठकले ती विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूरक बजेटमार्फत शिक्षालाई सीपसँग जोड्न यो कार्यक्रम ल्याएको थियो । यस कार्यक्रममा प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकता दिइएको छ ।

छनोट भएका विद्यालयलाई सरकारले अनुदान दिनेछ । सोही अनुदान रकमका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ ।

छनोट भएका विद्यालयहरू :

Tags :
प्रतिक्रिया दिनुहोस