विरोध खतिवडा र इन्द्र बानियाँलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा र मकवानपुर क्षेत्र नम्बर-२ ‘ख’बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका नेपाली...