हातमा आएको अधिकार गुम्न दिन्नौँ : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् । तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङमा...