२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रबी लामिछाने नेतृत्वको रास्वपाको कति सिट आउँछ ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरुमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न खोजेको स्वीकार गरेका छन् । तर क्याल्कुलेट गर्दा क्षेत्र नम्बर २ नै ठिक लागेर उम्मेदवार भएको उनले बताए ।

लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।

चुनावी अभियानमा रहेका लामिछानेले आफ्ना प्रतिस्पर्धीले के गरिरहेका छन् भन्ने धेरै ध्यान दिन नपाएको बताए । 

राजनीतिमा होमिएपछि चितवनबाट चुनाव लड्छु भन्ने रहेको तर, क्षेत्र नम्बर २ भने अन्तिम समयमा छनोट गरेको उनले स्वीकार गरे । 

झण्डै एक दशकको तयारी गरेर राजनीतिमा आएको दाबी गरेका रविले ४ मंसिरको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ भन्ने चाहिँ आकलन गर्न चाहेनन् । उनले हिसाब नगरेको छैन, तर राम्रो माहोल देखिएको बताए ।

अहिले नागरिकमा चरम निराशा रहेको भन्दै उनले राजनीतिमा आशा जगाउनुपर्ने बताए । पार्टीको विधानमा नै दुई कार्यकालको व्यवस्था रहेकाले उनले १० वर्ष सक्रिय राजनीति गर्ने र त्यसपछि सल्लाहकार वा त्यस्तै भूमिकामा जाने बताए ।