अछाम-१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ। अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै...