माओवादीका बागी सुरुल पुन विजयी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादीका बागी सुरुल पुन विजयी


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । रुकुमपूर्व प्रदेश सभा ‘क’मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन्।

माओवादी केन्द्रका तेजबहादुर ओलीलाई हराउँदै पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

पुनले ४४६५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले ३९३२ मत पाए।

पुनले माओवादीबाट बागी उम्मेदवारी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस