डोटीमा प्रेम आलेको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा प्रेम आलेको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । डोटीमा प्रतिनिधि सभा सदस्यका लागि १६ हजार २०१ मतगणना भएको छ। एकीकृत समाजवादीका प्रेम आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन्।

एमालेकी गोरी ओलीले ५४४५ मत ल्याएर आले भन्दा पछि परेकी छन्।  त्यहाँ स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ७८० मत ल्याए।

Tags :
प्रतिक्रिया दिनुहोस