झापा-५ मा ओली ९ हजार मतले अगाडि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झापा-५ मा ओली ९ हजार मतले अगाडि


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अग्रता बढाउँदै लगेका  छन् । 

पछिल्लो मत गणना अनुसार अध्यक्ष ओलीले २१ हजार १६७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार १२ हजार ६६ मत ल्याएका छन् । 

ओली र अधिकारीबीचको मतान्तर ९ हजार १०१ को मतान्तर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस