अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल : योगेश भट्टराई
काठमाडौँ । एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार गर्न गठबन्धन सरकार असफल भएको बताएका छन्। विराटनगरमा आयोजित ‘बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका’ विषयक अन्तर्क्रियामा नेता भट्टराईले अर्थतन्त्र...