क्षमताका आधारमा प्रहरीको सरुवा बढुवा हुन्छ : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पारेका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल चोकको निरीक्षण...