देउवा र माधव नेपालबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा र माधव नेपालबीच भेटवार्ता


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ देउवा र नेपालबीच भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस