ओलीले सरकारमाथि धावा बोलिरहेका छन् : पाण्डे
काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि नै धावा बोल्ने काम गरिरहेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानले नचिनेको ‘उच्चस्तरीय राजनीतिक...