उपसभामुखमा यादवलाई मत हाल्न काँग्रेसको ह्विप « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपसभामुखमा यादवलाई मत हाल्न काँग्रेसको ह्विप


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्विप लगाएको छ । 

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले  उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस