गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधि मण्डलका डेप्रेजबीच शिष्टाचार भेट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गृहमन्त्री लामिछाने र ईयू प्रतिनिधि मण्डलका डेप्रेजबीच शिष्टाचार भेट


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई.नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस