प्रचण्डले राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग संवाद अघि बढाएपछि...