प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

नेकपा एकीकृत समाजवादीका नेताहरूसँग धुम्बाराहीमा छलफल गरेपछि बुधबार साँझ देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।

उनीहरूबीच राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भएको एक नेताले बताए।

फागुन १३ मा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस