१२ फाल्गुन २०७९, शुक्रबार
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । जारी बैठकमा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्या नभएको भन्दै नियमापत्ति जनाएका थिए। २७५ सांसद रहेको प्रतिनिधिसभामा ५०...