प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपतिबारे छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । 

शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन हुँदैछ । आज बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेससहितका चार दलसँग छलफल गरेका थिए । 

बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको नेताहरूको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस