‘राजनीतिक स्थिरताकै लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएका हौँ’ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

‘राजनीतिक स्थिरताकै लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएका हौँ’


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको राजनीतिक स्थिरताका लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताएका छन्।

मुख्यमन्त्री अधिकारीले पछिल्ला दिन भएको राजनीतिक परिवर्तनको हल्लासँगै देशको राजनीति कता जान्छ भन्ने केही थाहा नभएको बताए।

‘अहिले छिनछिनमा भइराखेको गठबन्धन र संरचना पनि परिवर्तन हुने हल्ला आउँछ । कतिवेला के हुने हो थाहा छैन,’ अधिकारीले भने, ‘पछिल्ला घटनाक्रमले देश झनै राजनीतिक अस्थिरतातिर जाने त होइन भन्ने चिन्ता छ । यसले मुलुकको समृद्धि कसरी होला ?’

Tags :
प्रतिक्रिया दिनुहोस