फाइल बोकेर सिंहदरवार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको हो : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरवार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको बताएकी छन् । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले नागरिकको घरदैलोमा सेवा...