कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कानुनमन्त्री खड्काद्वारा पदभार ग्रहण


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । 

यस अघि चैत १७ मा खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अब कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस