राप्रपा सचेतकमा बिना लामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्रपा सचेतकमा बिना लामा


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको सचेतकमा बिना लामालाई नियुक्त गरेको छ।

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार उनलाई नियुक्त गरेका हुन् । धादिङबाट प्रतिनिधित्व गर्ने लामा समानुपातिक सांसद हुन् । 

राप्रपाले यसअघि संसदीय दलको प्रमुख सचेतकमा जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाहीलाई नियुक्त गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस