वर्तमान सरकारको शैली पञ्चायती सरकार भन्दा फरक भएन : जनार्दन शर्मा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बेठकमा सांसद शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रकरणबारे बोल्दै सो कुरा बताएका हुन् । उनले भने, ‘मलाई जानकारी...