प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन


३ असार २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

हालै सम्पन्न आफ्नो युरोप भ्रमणको बारेमा उनले संसदलाई जानकारी गराउन लागेका हुन् ।

यसका साथै विवादित गुठी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत समसामयिक विषयमा पनि प्रधानमन्त्री प्रष्ट्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस