प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै


१ असार २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कंदैछन् ।

जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका उनी आज स्वदेश फिर्ता हुन लागेका हुन् ।

प्रधानमन्त्री ओली अहिले बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नेछन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस