सरकारले पूर्णता पाएको ६ महिनाभित्रै नागरिकता ऐन ल्याउने
काठमाडौँ । सरकारले पूर्णता पाएको ६ महिनाभित्रै नागरिकता ऐन आउने भएको छ । बिहीबार (आज) सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले पूर्णता...