‘जनयुद्ध दिवस’मा बिदा दिने मन्त्रिपरिषद्को निर्णयविरूद्धको रिटमा कारण देखाऊ आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘जनयुद्ध दिवस’मा बिदा दिने मन्त्रिपरिषद्को निर्णयविरूद्धको रिटमा कारण देखाऊ आदेश


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । ‘जनयुद्ध दिवस’मा बिदा दिने र यो दिवस मनाउन मन्त्रिपरिषद्ले गरेको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ।

बुधबार न्यायाधीश हरि फुयाँलकै इजलासले उक्त आदेश दिएको हो । सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो।

मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस