न्यायाधीश गिरीलाई पक्राउ पुर्जी जारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

न्यायाधीश गिरीलाई पक्राउ पुर्जी जारी


२२ चैत्र २०७९, बुधबार


कपिलवस्तु । न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतीले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस