वैदेशिक रोजगार कार्यालय ताहचालका शाखा एकीकृत गर्ने श्रम मन्त्रालयको निर्णय
काठमाडौँ । वैदेशिक रोजगार कार्यालयका शाखाहरू एकीकृत गरिएको छ । वैदेशिक रोजगार कार्यालय ताहचलको काम कारबाहीलाई छिटो छरितो, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले कार्यालयभित्र रहेका शाखाहरूलाई एकीकृत गरिएको हो । ...