डिआइजी पोखरेल र जोशीको सरुवा « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डिआइजी पोखरेल र जोशीको सरुवा


२८ चैत्र २०७९, मंगलबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा भएको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना डिआइजीको सरुवा गरेको हो। 

प्रहरीको केन्द्रीय प्रवक्ता रहेका डिआइजी पोषराज पोखरेलको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको हो। 

यस्तै योजना तथा अन्वेषण निर्देशनालयमा रहेका डिआइजी रामदत्त जोशीको विशेष ब्युरोमा सरुवा भएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस