सुरक्षा परिषद्को बैठक जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुरक्षा परिषद्को बैठक जारी


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस