राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल निर्वाचित भएको तीन महिनामा बनाइयो
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अफिसियल ट्विटर अकाउन्ट बनाइएको छ । राष्ट्रपति पदमा निर्वाचित भएको तीन महिनामा उनको अफिसियल ट्विटर ह्यान्डल बनाइएको हो । राष्ट्रपतको सचिवालयका अनुसार राष्ट्रपतिको आधिकारिक ट्विटर...