बजेट राष्ट्रिय सभामा टेबल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बजेट राष्ट्रिय सभामा टेबल


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट वक्तव्य संसद्मा टेबल भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन् ।

यसअघि, आजै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका थिए । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट वाचन गरेका थिए ।

बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मङ्गलवारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल जेठ २१, २२, २३ गते छलफल हुनेछ । अर्थमन्त्री महतले जेठ २३ गते बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस