सुर्ती, गुट्खा प्लास्टिकमा प्याकिङ गर्न रोक  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्ती, गुट्खा प्लास्टिकमा प्याकिङ गर्न रोक 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लास्टिक प्रयोग गर्न नपाउने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस