भुटानी शरणार्थी प्रकरण : तीन जना आरोपितको बयान सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुटानी शरणार्थी प्रकरण : तीन जना आरोपितको बयान सुरु


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरू सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।

यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस