भन्सार ऐन संशोधन गर्ने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भन्सार ऐन संशोधन गर्ने तयारी 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले भन्सार ऐन संशोधन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटमा यस्तो घोषणा गरिएको हो ।

आधुनिक बजार र मूल्यअनुसार भन्सार राजस्वलाई समयानुकूल बनाउन यस्तो गर्न लागिएको बजेटमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस