रेशम चौधरीविरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पेस भएको रिट हेर्न नभ्याइनेमा राखिएको छ। आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट बुधबार हेर्न नभ्याइनेमा राखिएको हो...